• Mahabir Pun : Samjhana, Sapana Ra Abiral Yatra - Biography
  • Mahabir Pun : Samjhana, Sapana Ra Abiral Yatra - Biography
  • Mahabir Pun : Samjhana, Sapana Ra Abiral Yatra - Biography
  • Mahabir Pun : Samjhana, Sapana Ra Abiral Yatra - Biography

Mahabir Pun : Samjhana, Sapana Ra Abiral Yatra - Biography

50 units sold

NRS 750

Delivery in 2-5 Business Days

Price Inclusive of all taxes

-
+

Note : Please Login to Review This Product.

From Book’s Back Cover

तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । – अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे – गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु

Similar Products

माछा सँग घुमघाम
  • Rs. 200